Home » , » दाँत चम्किलो पार्ने दश उपाय

१. दिउँसो अत्याधिक पानी पिउने किनकी, पानीले दाँत सफा राख्छ, चिया कफिको दाग हटाउँछ । २. फलफुल, सागसब्जी बढी खाने किनकी यसले दाँतमा अड्किए...

दाँत चम्किलो पार्ने दश उपाय

Written By Kutuma Kutu on Monday, 1 August 2016 | 03:48


१. दिउँसो अत्याधिक पानी पिउने किनकी, पानीले दाँत सफा राख्छ, चिया कफिको दाग हटाउँछ । २. फलफुल, सागसब्जी बढी खाने किनकी यसले दाँतमा अड्किएको खाना पनि बाहिर निकाल्छ । ३. खाना पश्चात एक टुक्रा पनिर खानाले दाँत चम्किलो रहन्छ । ४. सुगरफ्रि चुइगम खानाले दाँतको इनामेललाई मजबुत बनाउछ । ५. जुस वा सोडा खाने बित्तिकै ब्रश गर्नु हुदैन । ६. सकिन्छ भने कफि वा कोल्ड ड्रिग्स स्ट्रो (पाइप)को प्रयोग गरी पिउने गर्ने । ७. नरम ब्रसको प्रयोग गर्ने ८. ब्रस गरीसकेपछि जिब्रो पनि सफा गर्नु पर्दछ । जिब्रो सफा भएमा दाँत स्वस्थ्य रहन्छ । ९. गुलियो पदार्थको प्रयोग सकेसम्म कम गर्ने । गुलियोले दाँतलाई हानी पु¥याउँछ । १०. खाना खाइसकेपछि नियमीत ब्रस गर्ने वा हाइड्रोजन प्याराअक्साइडले मुख कुल्ला गर्ने तर हाइड्रोजन प्याराअक्साइड निल्नु हुदैन । 
SHARE

About Kutuma Kutu

0 comments :

Post a Comment