Home » » सारिमा सजिएकी सरिता (हेर्नुस् मज्जाका पाँच तस्बिरहरु)

एक समयकी सानो पर्दाकी क्विन हुन्,सरिता लामिछाने। ‘मुक्ति’ र ‘परिचय’ जस्ता पारिवारिक टेलिसिरियलबाट सरिता दर्शकका मनमा बस्न सफल भएकी हुन् ।...

सारिमा सजिएकी सरिता (हेर्नुस् मज्जाका पाँच तस्बिरहरु)

Written By Kutuma Kutu on Tuesday, 21 June 2016 | 00:40

Sarita Lamichhane (2)
एक समयकी सानो पर्दाकी क्विन हुन्,सरिता लामिछाने। ‘मुक्ति’ र ‘परिचय’ जस्ता पारिवारिक टेलिसिरियलबाट सरिता दर्शकका मनमा बस्न सफल भएकी हुन् । ‘सन्तानको माया’ र ‘श्रीमान श्रीमती’ फिल्ममा अभिनय गरेकी सरिता पछिल्ला केही वर्षदेखि भने अभिनयमा सक्रिय छैनन् । कलाकारहरुको छाता संगठन चलचित्र कलाकार संघमा पहिलो महिला महासचिव बन्न सफल सरिता फिल्म निर्देशनको तयारीमा छिन् । यिनै सरिता मज्जाको अनलाइन डटकमका कमल प्रसाईंको क्यामेरामा यसरी कैद भएकी छिन् । हेर्नुस् सारिमा सजिएकी सरिताका मज्जाका पाँच तस्बिरहरु --
Sarita Lamichhane (5)
Sarita Lamichhane (7)
Sarita Lamichhane (10)

SHARE

About Kutuma Kutu

0 comments :

Post a Comment