Home » , , » प्रतिच्छित फिल्म '६क्का पञ्जा' पहिलो गीत रिलिज (भिडियो)

दिपाश्री निरौलाको डेब्यू निर्देशनमा तयार फिल्म '६क्का पञ्जा'को पहिलो गीत रिलिज भएको छ । पुर्व पश्चित रेल बोलको सार्वजनिक गीतमा फिल...

प्रतिच्छित फिल्म '६क्का पञ्जा' पहिलो गीत रिलिज (भिडियो)

Written By Kutuma Kutu on Wednesday, 22 June 2016 | 00:35

दिपाश्री निरौलाको डेब्यू निर्देशनमा तयार फिल्म '६क्का पञ्जा'को पहिलो गीत रिलिज भएको छ । पुर्व पश्चित रेल बोलको सार्वजनिक गीतमा फिल्मका प्रायः सबैजसो लिड कलाकार फिचरिङमा छन् ।
सुमधुर स्वरको गीतमा समावेश संगीत पनि मिठासपुर्ण छ । ऐतिहासिक रेकर्ड कायम गरेको 'सुर्के थैली' बोलको गीत पछि यो गीत पनि दर्शकको मन मष्तिष्कमा बस्नसक्छ । फिल्म भदौ २४ मा रिलिज हुँदैछ । 
गीतमा अञ्जु पन्त र राजनराज सिवाकोटीको स्वर छ भने संगीत पनि राजनकै हो । '६क्का पञ्जा'मा प्रियंका कार्की, दिपकराज गिरी, बुद्धी तामाङ, जितु नेपाल, केदार घिमिरे लगायत अभिनयमा छन् ।


SHARE

About Kutuma Kutu

0 comments :

Post a Comment